२२ चैत्र २०८२, आइतबार | April 6, 2026

सशस्त्र प्रहरीका ४ एसएसपी डीआईजीमा बढुवा



काठमाडौं । सशस्त्र प्रहरीका ४ जना एसएसपीहरु डीआईजीपदमा बढुवा भएका छन् । सिरियल संख्या १ (इन्सपेक्टरको पहिचो ब्याच)का एसएसपीहरु डिआइजीमा बढुवा भएका हुन् ।

शसस्त्र एसएसपी सुरेशकुमार श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई गृह मन्त्रालयले डीआइजीमा बढुवा गरेको हो । बढुवाका लागि एकसाता पहिले नै सिफारिस भएकोमा उनीहरु विरुद्ध उजुरी नपरेपछि उनीहरुको स्वतःबढुवा भएको हो ।

उनीहरु २०५९ सालको कात्तिक २७ गते भर्ना भएका थिए । डीआइजीको बढुवासँगै सशस्त्रमा तल्लो तहमा पनि बढुवाको ढोका खुलेको छ । सशस्त्रको एसएसपी, एसपी र डिएसपी बढुवामा पछिल्ला वर्ष धेरै समय लाग्ने समस्या रहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ३ : २८ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको