१४ असार २०८३, आइतबार | June 28, 2026

नेयमारको एन्कल लिगामेन्टमा चोट, केही समय मैदान बाहिर



काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी) ले फरवार्ड नेयमारको एन्कल लिगामेन्टमा चोट लागेको स्थानिय अस्पतालले जनाएको छ ।

पीएसजीले आइतबार लिग वानको खेलमा लिलविरुद्ध ४-३ को रोमाञ्चक जित निकाल्दा नेयमारलाई चोट लागेको थियो । सो पछि उपचार हुदाँ नेयमारको एन्कल लिगामेन्टमा चोट लागेको र उनले केही समय उपचार गर्नु पर्ने पिएसजीले जानकारी दिएको छ ।

दोस्रो हाफमा लिलका बेन्जामिन एन्ड्रेसँग ठोक्किँदा दाहिने एन्कलमा दबाब परेपछि उनी लडेका थिए । चोटकै कारण उनी ५१ औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

खेलको १७ औँ मिनेटमा नेयमारले पीएसजीका लागि दोस्रो गोल गरेका थिए । तर, नेयमार कति समय खेल बाहिर रहने हो ? त्यो भने पिएसजीले बताएको छैन ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ८ : १८ बजे

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट

कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)

प्रतिगमनविरुद्ध लोकतान्त्रिक र वामपन्थी शक्ति एक हुनुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले