२६ असार २०८३, शुक्रबार | July 10, 2026

आफुहरुलाई उपराष्ट्रपति दिन प्रचण्ड तयार : उपेन्द्र यादव



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।

राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता समय आउन डेढ दिन बाँकी छँदा प्रचण्ड र यादवबीच भेटवार्ता भएको हो । भेटवार्तामा चुनाव अघिको गठबन्धनलाई ब्युँताउने विषयमा छलफल भएको छ ।

आफुहरुले उपराष्ट्रपति पद पाए मात्र सो गठबन्धनमा सहभागी हुने शर्त राख्दै आएका यादवले भेटपछि संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्ड आफूहरुलाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहेको बताएका छन् । यादवले भने, ‘जसपालाई उपराष्ट्रपति दिने कुरामा उहाँहरु सकारात्मक हुुनुहुन्छ ।’

आजै साँझ पुरानो गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुँदैछ । त्यसअघि अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ५ : ३५ बजे

काठमाडौँ महानगरपालिकाले गणेश नेपालीका परिवारलाई सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी

रुपन्देहीमा गोली प्रहार गरेर भारतीय लागुऔषध कारोबारे पक्राउ

काठमाडौँ । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर १जना भारतीय लागुऔषको

संसदमा गृहमन्त्रीको आक्रोश : गणेश नेपालीको मृत्युमा राजनीति गर्नेहरू अस्पतालमा कति जना पुग्नुभयो ?

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको

सम्पत्ति विवरण पेश बाध्य नगर्न सर्वोच्चको अन्तरिम आदेश, छानबिन आयोगको कामकारबाही रोकियो

काठमाडौं । सर्वोच्च अदालतले २०६२/६३ सालदेखि सरकारी नियुक्ति र जिम्मेवारीमा