७ पुस २०८२, सोमबार | December 22, 2025

आफुहरुलाई उपराष्ट्रपति दिन प्रचण्ड तयार : उपेन्द्र यादव



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।

राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता समय आउन डेढ दिन बाँकी छँदा प्रचण्ड र यादवबीच भेटवार्ता भएको हो । भेटवार्तामा चुनाव अघिको गठबन्धनलाई ब्युँताउने विषयमा छलफल भएको छ ।

आफुहरुले उपराष्ट्रपति पद पाए मात्र सो गठबन्धनमा सहभागी हुने शर्त राख्दै आएका यादवले भेटपछि संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्ड आफूहरुलाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहेको बताएका छन् । यादवले भने, ‘जसपालाई उपराष्ट्रपति दिने कुरामा उहाँहरु सकारात्मक हुुनुहुन्छ ।’

आजै साँझ पुरानो गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुँदैछ । त्यसअघि अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ५ : ३५ बजे

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम