२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

बार्सिलोना युरोपा लिगबाट बाहिरियो



काठमाडाैं । क्याटलान क्लब बार्सिलोना युरोपा लिगको नकआउट राउन्ड चरणबाटै बाहिरिएको छ । बिहीबार राति शुरुवाती भएको खेलमा घरेलु टोली युनाइटेडसँग २-१ ले पराजित हुदाँ युरोपाबाट बाहिरिन पुगेको हो ।

खेलको १७ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । ४७ औं मिनेटमा फ्रेडले ब्रुनोको पासमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि ७३ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई २-१ को जित दिलाउँदै युरोपाको अन्तिम १६ मा स्थान पक्का गराए ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ९ : ५४ बजे

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले