१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

११६ ग्राम ब्राउनसुगर सहित ३ जना पक्राउ



नेपालगन्ज । बाँकेको कोहलपुरमा ठुलो परिमाणमा लागुऔषध ब्राउनसुगर सहित ३ जना युवान पक्राउ परेका छन् । कोहलपुर प्रहरीले एक सय १६ ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो ।

बर्दिया बढैयाताल गाउँपालिकाका वडा नं. ७ का विशालसिंह ठकुरी र विक्रमसिंह ठकुरी तथा कोहलपुर नगरपालिका वडा नं. ११ का निर्जन ढकाललाई ब्राउनसुगरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीले जानकारी दिए।

प्रहरीले उनीहरुको साथबाट भे १३ प २७३ नम्बरको मोटरसाइकल, नौ हजार आठ सय रुपैयासमेत बरामद गरेको छ । उनीहरुले बर्दियाको सीमामा पर्ने भारतको बलैगाउँबाट ब्राउनसुगर ल्याएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ६ : ०४ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर