३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमाले सचिवालय बैठक



काठमाडौं । नेकपा एमलेको सचिवालय बैठक बसिरहेको छ। पार्टी कार्यालय च्यासलमा बैठकमा पछिल्लो विकसिरत राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुँदैछ ।

बैठकमा प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण अन्तिम समयमा रोकेको विषयमा पनि छलफल हुने बताइएको छ । एमाले नेताहरुले आफ्ना मन्त्रीलाई अपमान गर्नकै लागि भ्रमण रोकिएको टिप्पणी गरेका छन् ।

यस्तै बैठकमा सरकारबाट बाहिरिने या के गर्ने भन्नेबारे पनि छलफल र आवश्यक निर्णय हुनेछ ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  १२ : १४ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र