३ आश्विन २०८३, शनिबार | September 19, 2026

प्रथम दोभान फाइभ ए साईड फुटबल प्रतियोगिता : सेमीफाईनल समीकरण पुरा



बुटवल । पाल्पाको दोभानमा भैरहेको प्रथम दोभान फाईभ ए साईड फुटबल प्रतियोगिता २०७९ मा सेमीफाईनल समिकरण पुरा भएको छ । दोभान खेलमैदानमा शनिबार भएको समूह ‘बि’ बाट एमएफसी क्लब विजयी हुदै उपाधि दाबी पेश गरेको छ ।

क्वाटरफाईनल खेलमा आयोजक दोभान एफसी (ए) लाई सडेनडेथमा १–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । यसैगरि समूह ‘ए’ मा एसवाईसीले गणेश सास्कृतिक क्लब (ए) लाई सडेनडेथमा १–०, समूह ‘सि’ मा न्यु युथ युनियन तानसेनले विष्णुपुर एफसीलाई १–० तथा समूह ‘डि’ मा दोभान एफसीले लुम्बिनी तिलोत्तमा एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

आईतबार बिहान पहिलो सेमीफाईनल खेलमा एमएफसीले एसवाईसी तथा दोस्रो सेमिफाईनल खेलमा न्यु युथ युनियन तानसेन र दोभान एफसी बिचमा खेल हुने संयोजक सुनिल श्रेष्ठले बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ९ : ३१ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको