२४ मंसिर २०८२, बुधबार | December 10, 2025

नेपालद्वारा पीएनजीलाई २९८ रनको लक्ष्य, एकदिवसीयमा नेपालको उच्चस्कोर



काठमाडौं । नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई २९८ रनको लक्ष्य दिएको छ ।

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत कीर्तिपुरस्थित रंगशालामा आज भैरहेको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै २९७ रन बनाएको हो ।
नेपालले ४९.१ ओभरमा २९७ रन बनाउँदै अल आउट भएको थियो ।

पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो । नेपालले बनाएको यो रन एक दिवसीयमा सर्वाधिक धेरै हो ।

नेपालका लागि आसिफ शेखले शतक प्रहार गरेका छन् । उनी ११० रनमा आएट भए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  १ : १५ बजे

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र

पूर्व-पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

जलेश्वर । पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार

आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

काठमाडौं । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको

एनपीएल इलिमिनेटर : काठमाडौं र लुम्बिनी पहिलोपटक प्लेअफमा आमनेसामने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा आज