६ पुस २०८२, आइतबार | December 21, 2025

कमल थापाको पार्टीका केन्द्रीय प्रवक्ता आचार्य राप्रपामा प्रवेश



काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय प्रवक्ता  सुरेश आचार्य राप्रपामा प्रवेश गरेका छन् ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आचार्यसहित विश्व ह्विलचेयर यात्री सन्देश रम्तेल लगायतका ४२ जनालाई राप्रपामा प्रवेश गराउँदै स्वागत गरेका छन् ।

आचार्य राप्रपा नेपालमा प्रवक्ता, कार्यसम्पादन समिति सदस्य र प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारीमा थिए । आचार्यले राजनीति, सामाजिक लगायतका विभिन्न विषयमा पुस्तक प्रकाशन गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ३ : ४६ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा