३० असार २०८३, मंगलबार | July 14, 2026

बालुवाटारमा सत्ता गठबन्धनको बैठक



काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ ।

बैठकमा मन्त्रिपरिषद् विस्तार र सरकारको न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ । साझदार दलहरुबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री प्रचण्डले सकेका छैनन् ।

साना दलहरुले धेरै मन्त्रालय माग गर्दा सहमति जुट्न नसकेको बताइएको छ । कतिपय दलले भने साझा कार्यक्रममा सहमति जुटेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने बताइरहेका छन् ।

 

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ५ : ०७ बजे

कांग्रेस प्रमुख सचेतक राईले प्रधानमन्त्री शाहलाई भने, ‘श्री ८ को सरकार’

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र

हङकङलाई १८१ रनले हराउँदै नेपाल समूह विजेता, यू-१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । एसीसी यू-१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो

पाकिस्तानमा भारी वर्षाका कारण नौ जनाको मृत्यु, १४ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा सोमबार

सिटबेल्ट नलाउने प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही किन हुँदैन : शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

चालु आर्थिक वर्षको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१