१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

प्रधानमन्त्री थ्री नेसन कप : उपाधिका लागि लाओससँग भिड्दै नेपाल



काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री थ्री नेसन कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (शुक्रबार) नेपाल र लाओस भिड्दैछन् । काठमाडौंको दशरथ रंगशालामा हुने खेल नेपाली समयानुसार साँझ ५:३० बजेदेखि सुरु हुने छ ।

नेपाली टोलीका कप्तान किरण चेम्जोङले आफूहरु फाइनलका लागि तयार भएको बताएका छन् । नयाँ खेलाडीहरुको विश्वास बढाउनका लागि यो प्रतियोगितामा जित हात पार्न जरुरी रहेको कप्तान किरणको भनाइ छ ।

अहिलेको अवस्थामा टिम बनाउन नै चुनौतीपूर्ण रहेको बताउँदै किरणले नयाँ खेलाडीसँग छोटो समयमा खेलेको खेललाई आधार मान्दा सबैले राम्रो गर्ने बताए ।

नेपालले यसअघि लाओसमाथि २-० गोल अन्तरको जित हासिल गरेको थियो । नेपालले भुटानसँग भने १-१ गोलको बराबरी खेलेको थियो ।

नेपालसँग हार बेहोरेको लाओसले भुटानलाई भने २-१ ले पराजित गरेको थियो । नेपालसँग बराबरी खेलेसँगै भुटान प्रतियोगिताबाट बाहिरिएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : ३२ बजे

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा

बागमतीका मुख्यमन्त्रीले हानेपालाई सरकारमा भित्र्याए, शैलेन्द्रमान बने भौतिक पूर्वाधारमन्त्री

काठमाडौं । बागमती प्रदेशमा नेकपा र नेकपा (एमाले)बीच सत्ता साझेदारीमा