५ चैत्र २०८२, बिहिबार | March 19, 2026

क्यान महासंघ रुपन्देहीद्धारा डिजिटल मार्केटिङ्ग तथा साईबर सुरक्षाबारे छलफल



बुटवल । क्यान महासंघ रुपन्देहीको आयोजनामा आफ्ना सँस्थागत सदस्य हरुलाई लक्षित गरि ‘प्रमोटिङ्ग विजनेश थ्रोज डिजिटल माकेटिङ्ग’ विषयक एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ सम्पन्न भएको छ ।

क्यान महासंघ रुपन्देहीका अध्यक्ष माधब अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष प्रमुख अतिथी ध्रबराज शर्माले बोल्दै अहिलेको युग डिजिटल र प्रविधीको युग भएको कारण सोही अनुसारको योजना बनाएर लाग्नुपर्न बताएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय सचिव नारायण प्रसाद श्रेष्ठले अहिलेको युग सुहाउदो व्यापारमा डिजिटल प्रविधिले ठुलो योगदान दिने बताएका थिए ।

प्रमोटिङ्ग विजनेश थ्रोज डिजिटल माकेटिङ्ग’ बिषयक एक दिने अभिमुखीकरण कार्यक्रमा त्रिभुवन विश्व विद्यालयका सूचना प्रविधि विभाग प्रमुख सह प्रध्यापक रोमकान्त पाण्डेले सहजीकरण गर्दै नया प्रबिधिको प्रयोग गर्दै कसरी ब्यावसाय प्रबर्द्धन गर्न सकिन्छ भन्ने बारेमा बिस्तृत कार्यपत्र सहित प्रकाश पारेका थिए ।

यस्तै सोही कार्यक्रममा साईबर सेकुरेटी थ्रेटका इस्युहरुको विषयमा कम्प्युटेक नेपालका सञ्चाक आईटी विज्ञ प्रविन कुण्डलियाले कार्यपत्र प्रस्तत गरेका थिए ।

क्यान महासंघ रुपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईको सञ्चालन तथा कार्यक्रम संयोजक एवं उपाध्यक्ष जीवन अधिकारीको स्वागतमा कायृक्रम भएको हो । क्यान महासंघ रुपन्देहीका निर्वतमान अध्यक्ष रामुदेव गौतमको धन्यवाद ज्ञापन गरेको कार्यक्रममा, प्रदेश उपाध्यक्ष नारायण खनाल, क्यान महासंघ रुपन्देहीका अध्यक्ष माधव अर्यालय, पुर्व अध्यक्ष दुर्गाप्रसाद पाण्डे, लोकहरी पाण्डे, लगायतले भनाई राखेका थिए । कार्यक्रममा कम्प्युर प्लानेट, एच।एम् सी नेपाल प्रालि र यु सफ्ट कम्प्युटरले स्पोन्सर गरेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ६ : ५६ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई धन्यवाद : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई

सरकार गठनको छलफलमा जुटे रास्वपाका चार नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूले नयाँ