२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

रविको राहदानी विवादसम्बन्धी रिटको सुनुवाइ न्यायाधीश सिन्हाको इजलासमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुन लागेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा सुनुवाइ हुन लागेको हो । युवराज पौडेल ९सफल० ले दिएको रिटमा लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णय दुराग्रहपूर्ण रहेको जिकिर गरिएको छ ।

महान्यायाधिवक्ता दिनमणि पोखरेलले यही चैत ६ गते राहदानी विवादमा लामिछानेमाथि मुद्दा चलाउन नपर्ने निर्णय गरेका थिए । रिट निवेदक पौडेलले सो निर्णय उत्प्रेषणको आदेशले बदरहुनुपर्ने माग गरेका छन् । उनले लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको दाबी गर्दै उनीउपर मुद्दा चलाउन परमादेश माग गरेका छन् ।

 

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ११ : २६ बजे

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि

जुम्ला । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको

प्रधानमन्त्रीलाई हर्क साम्पाङका कडा प्रश्न – सीमा, सुशासन र बजेटमा जवाफ माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र

‘शिक्षालय र कर्मचारीतन्त्रमा राजनीति निषेध’ : पेशागत स्वतन्त्रता सुदृढ गर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार

विश्वकप लिग-२ को अन्तिम खेल आज : नेपाल र ओमान आमनेसामने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान