१४ चैत्र २०८२, शनिबार | March 28, 2026

सरकारको न्यूनतम साझा कार्यक्रम : विस्तृत शान्ति सम्झौतालाई पूर्णता दिने देखि विद्युत महसुल घटाउने आश्वासन(पूर्णपाठ)



काठमाडौं । सत्ता गठबन्धनले सरकारको प्राथमिकता र न्यूनतम साझा  कार्यक्रम सार्वजनिक गरेको छ । सिंहदरबारमा आयोजना गरिएको एक कार्यक्रममा सरकारका प्रवक्ता रेखा शर्माले सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिन् ।

साझा कार्यक्रममा विस्तृत शान्ति सम्झौतालगायत विगतमा नेपाल सरकार र विभिन्न राजनीतिक दल र पक्षहरूबिच भएका सहमती र सम्झौताहरूलाई हृदयङ्गम गरी देशलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि कटिवद्ध रहने उल्लेख गरिएको छ ।

संयुक्त सरकारका आर्थिक्क नीति, सामाजिक रुपान्तरण, गुणस्तरीय सेवा प्रवाह गर्नेलगायतका विषयलाई कार्यक्रममा समेटिएको छ। यस्तै शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिने, सन्तुलित अन्तररष्ट्रिय सम्बन्धमा जोड दिने जस्ता विषय पनि समेटिएको छ ।

सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै मन्त्री शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र संसदको रक्षार्थ भएको सङ्घर्षको भावनाअनुरूप प्रतिनिधि सभाको पूर्ण कार्यकालको सुनिश्चितता गर्दै आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गरी देशमा राजनीतिक स्थायित्व प्रदान गर्न वर्तमान संयुक्त सरकार गठनका लागि पहल गर्ने तथा समर्थन गर्ने दलहरू यो साझा न्यूनतम कार्यक्रममा सहमत भएको बताइन् ।

पूर्णपाठ :

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ९ : ३६ बजे

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको

जाँचबुझ आयोगका पदाधिकारीको निवासमा सुरक्षा सतर्कता बढाइयो

काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोग अध्यक्ष

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने