२३ चैत्र २०८२, सोमबार | April 6, 2026

भारतीय फिल्म ‘वार-२’ का निर्देशकको पारिश्रमिक ३२ करोड



मुम्बई । ‘वार-२’ निर्देशनका लागि निर्देशक अयान मुखर्जीले महंगो पारिश्रमिक लिएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार ‘वार-२’ निर्देशनका लागि उनले करिब ३२ करोड भारतीय रुपैयाँ लिने भएका हुन ।

भारतीय सञ्चार माध्यमका अनुसार यशराज फिल्म्सले ‘वार-२’ निर्देशन गर्न अयानलाई प्रस्ताव गरेको र उनले सो फिल्मका लागि ३२ करोड बराबरको पारिश्रमिकको माग गरेका हुन ।

ऋतिक रोशनको प्रमुख भुमिका रहने फिल्म ‘वार २’ सन २०२४ को अन्त्यमा रिलिज हुने बताइएको छ ।  करिब दुई सय करोड भारतीय रूपैयाँमा बन्न लागेको ‘वार-२ यशराज स्पाई युनिभर्सको छैटौं फिल्म हो । यसअघि स्पाइ युनिभर्सको निर्माणमा यसअघि ‘पठान’, ‘वार’ र ‘टाइगर जिन्दा है’ जस्ता हिट फिल्म निमार्ण गरिसकेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ९ : २७ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको