१४ भदौ २०८३, आइतबार | August 30, 2026

स्नातक भन्दा माथि पढ्न मात्र एनओसी दिने नीति विरुद्ध प्रदर्शन



काठमाडौं । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई नो अब्जेक्सन लेटर (एनओसी) दिन रोक लगाइएको भन्दै विद्यार्थीहरु सडकमा उत्रिएर प्रदर्शन गरेका छन् ।

‘हाम्रो शिक्षा हाम्रो अधिकार, एनओसी विधेयक खारेज गर’जस्ता प्लेकार्ड बोकेर मंगलबार नयाँबानेश्वर क्षेत्रमा विद्यार्थी सडकमा उत्रिएर प्रदर्शनमा उत्रिएका हुन् ।

शिक्षा मन्त्रालयले स्नातक वा त्योभन्दा माथिको उच्च शिक्षा पढ्न जानेका लागि मात्र एनओसी दिइने गरी ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ जारी गरेपछि विद्यार्थी सडकमा उत्रिएका हुन् ।

विदेश पठाउने कन्सल्टेन्सीहरु एनओसीमा स्नातक माथिको सीमा तोकिएपछि सबैभन्दा बढी आक्रोशित छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  २ : ५३ बजे

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा

सुरुङ उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउन हुँदैन : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज