३२ असार २०८३, बिहिबार | July 16, 2026

सिंहदरवारको फोहोर ३ दिन भित्र उठाउन महानगरलाई सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई उत्प्रेसण आदेश जारी गरेको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा दिएको रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्चले सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन महानगरलाई आदेश दिएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउने अभिव्यक्ति दिएपछि उनीविरुद्ध श्रेष्ठले रिट दायर गरेका थिए ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले शुक्रवार ३ दिनभित्र सिंहदरबारको फोहोर संकलन गरेर बिसर्जन गर्न आदेश गरेका छन् । सर्वोच्चले आदेशमा ल्याडफिल्ड साइटमा आवश्यक समन्वय र उचित सहकार्य गर्न प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयलाई ‘गम्भिर ध्यानाकर्षण’ पनि गराएको छ ।

 

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ५ : ०५ बजे

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

नवलपुर । देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको

जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले सुकुम्वासी परिवारलाई घर र जग्गासहित

धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौं । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन