३२ असार २०८३, बिहिबार | July 16, 2026

पाल्पाको दोभानमा बसले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु



बुटवल । बुटवल-पाल्पा सडक खण्डको तिनाउ गाउँपालिकामा ३ दोभानमा बसले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।

पाल्पाबाट बुटवल तर्फ आइरहेको स्कुटरलाई सोही दिशाबाट आएको बसले ठक्कर दिदा स्कुटर चालक पाल्पा बगनासकाली गाउँपालिकाका राजेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पा बाट बुटवल आउँदै गरेको लु ७७ प १९६ नं. को स्कुटरलाई र सोही दिशाबाट आएको लु १ ख ४८४७ नंं को बसले ठक्कर दिदाँ ४३ वर्षिय न्यौपानेको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ६ : ५७ बजे

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

नवलपुर । देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको

जग्गा र घर पाएपछि सुकुम्वासी समस्या समाधान

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले सुकुम्वासी परिवारलाई घर र जग्गासहित

धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौं । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन