१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

भुलेर पनि बाथरुममा नराख्नुस यी चिज, तपाईलाई कंगाल बनाउँछ !!



काठमाडाैं । सनातन धर्ममा वास्तुशास्त्रको विशेष महत्व छ । वास्तु नियमको पालनाले व्यक्तिको जीवनमा सुख र समृद्धि ल्याउँछ। साथै, लापरवाहीका कारण घरको सुख हराउन जान्छ छ । मानिस सधैं चिन्तित हुन्छ । समस्या हटेको देखिँदैन ।

त्यसैले ज्योतिषशास्त्रले वास्तु नियमहरू पालना गर्न सल्लाह दिन्छन् । घरको बाथरुमका लागि पनि वास्तु नियमहरू पालना गर्न आवश्यक छ। बाथरुमबाट नकारात्मक ऊर्जा बढी उत्पन्न हुने विश्वास गरिन्छ । यसका लागि भुलेर पनि बाथरुममा  तल उल्लेखित चिजहरु नराख्नुहोस् । यिनीहरूले वास्तु दोष निम्त्याउँछन् ।

अब यसाे गर्नुहाेस :

– वास्तु विज्ञहरुका अनुसार भिजेको कपडा बाथरुममा छाड्नु हुँदैन । यसो गर्दा वास्तु दोष हुने देखिन्छ। यसका साथै घरमा नकारात्मक ऊर्जाको आगमन हुन्छ । यसका लागि बाथरुममा भिजेको कपडालाई कहिल्यै नछोड्नुहोस् ।

– च्यातिएकाे चप्पल बाथरुममा राख्नाले वास्तु दोष हुन्छ । ज्योतिषीहरुका अनुसार बाथरुममा फुटेको चप्पल राख्नाले कुण्डलीमा शनिको स्थिति बिग्रन्छ । जसका कारण मानिसले नराम्रो समयबाट गुज्रनुपर्ने हुन्छ । यससँगै धनकी देवी लक्ष्मी पनि क्रोधित हुन्छिन् ।

– वास्तु शास्त्रका अनुसार बाथरुममा प्लास्टिकका टुक्राहरू कहिल्यै नराख्नुहोस् । यसो गर्दा मानिसले जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । यदि बाल्टिन वा मग फुटेको छ भने, यसलाई तुरुन्तै बाहिर फाल्नुपर्छ ।

– प्रायः महिलाहरु नुहाएर झरेको कपाल बाथरुममा राख्छन् । यस्तो पटक्कै नगर्नुहोस् । वास्तुशास्त्रमा यसो गर्न निषेध गरिएको छ । झरेको कपाल बाथरुममा राख्नु वास्तु दोष मानिन्छ । जसका कारण मानिसले आफ्नो इच्छा अनुसार जीवनमा प्रगति गर्न सक्दैन ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : ४७ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका