१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

रवि र स्वर्णिमले लिए सांसद पदको शपथ



काठमाडौं । यही वैशाख १० गते भएको उपनिर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लेले सांसद पदको शपथ लिएका छन् ।

सभामुख देवराज घिमिरेले लामिछाने र वाग्लेलाई सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शपथ ग्रहण गराएका छन् ।

लामिछाने चितवन २ बाट पुनः निर्वाचित भएका हुन् भने वाग्ले तनहुँ-१बाट पहिलोपटक निर्वाचित भएका हुन् । लामिछानेले मंसिरमा भएको निर्वाचनमा भन्दा पनि बढी मत ल्याएर विजयी भएका छन् । विगतमा कांग्रेसमा रहेका वाग्ले उपनिर्वाचनको मनोनयन हुनुअघि मात्रै रास्वपामा प्रवेश गरेका थिए ।

बारा–२ बाट निर्वाचित जसपाका उपेन्द्र यादवको भने आज शपथ हुनसकेन । उनी अझै पनि बारामै रहेका कारण शपथ ग्रहणको नभएको हो ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  १२ : ०३ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल