२ पुस २०८२, बुधबार | December 18, 2025

एसिसी प्रिमियर कप : लगातार विकेट गुमाउँदै नेपाल, आशिफ शेख आउट



काठमाडौं । एसिसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतसँग खेलिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । विष्फोटक सुरुवात गरेको नेपालले कुशल भुर्तेल, भीम सार्की आसिफ सेखको विकेट गुमाएको हो ।

ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आउट हुँदासम्म नेपालले १०.५ ओभरमा ७७ रन बनाएको थियो । उनले आउट हुनुअघि ३९ बल खेल्दै ४३ रन बनाए ।

तेस्रो विकेटका लागि मैदानमा उत्रिएका भीम सार्की १ रन बनाएर पेभेलियन फर्किए । यस्तै ओपनर ब्याट्सम्यान आसिफ भने २८ बलमा ३१ रन बनाएर मैदान छाडे । अहिले मैदानमा रोहित पौडेल र कुशल मल्ल खेलिरहेका छन ।

टस हारेको नेपाली टोलीले पहिले ब्याटिङको निम्तो पाएको थियो ।

 

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १० : ०६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल