२ पुस २०८२, बुधबार | December 17, 2025

एसिसी प्रिमियम कप : तेस्रो स्थानका लागि कुवेत र ओमान बिच प्रतिस्पर्धा हुदैँ



काठमाडौं । एसिसी प्रिमियम कप क्रिकेटको तेस्रो स्थानका लागि आज प्रतिस्पर्धा हुदैँछ । नेपालसँग पराजित कुवेत र संयुक्त अरब इमिरेट (युएई) सँग पराजित ओमान बिच प्रतिस्पर्धा हुन लागेको हो ।

जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाईरहदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो । सो खेल रोकिए पछि समुह विजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो ।

उता, तेस्रो स्थानका लागि प्रतिस्पर्धामा उत्रन लागेको ओमान भने संयुक्त अरब इमिरेटसँग पराजित भएर कुवेतसँग प्रतिस्पर्धामा उत्रन लागेको हो । डकवर्थ लुईस पद्धतिमा २ रनले युएईसँग पराजित ओमानले तेस्रो स्थानका लागि आफनो सम्पुर्ण मेहनत खर्चिने भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ६ : ३७ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल