२ पुस २०८२, बुधबार | December 17, 2025

यूएईको नवौं विकेट गुम्यो, ललितले लिए दोस्रो विकेट



काठमाडौं । एसिसी प्रिमियर कपको फाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको युनाइटेड अरब इमिरेट्स (यूएई) ले २८ औँ ओभरमा आठौँ र नवौं विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेटल मैदानमा टस हारेर ब्याटिङमा आएको यूएईले आसिफ खानलाई आठौँ विकेटको रुपमा र जहुर खानलाई नवौं विकेटको रुपमा गुमाएको हो ।

आसिफ ४६ रन बनाएर पभेलियन फर्किए । जहुर डक भए ।

नेपालका ललितनारायण राजवंशीले २७.२ ओभरमा आसिफको र २७.३ मा लगातार विकेट लिएका हुन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ११ : ५८ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका