२० माघ २०८२, मंगलबार | February 3, 2026

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुटवलमा प्रभातफेरी



बुटवल । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुटवलमा प्रभातफेरी गरिएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा गरिएको प्रभातफेरी बुटवलको ट्राफिकचोकबाट सुरु भएर पत्रकार महासंघ रुपन्देहीको कार्यालय परिसरमा पुगेर समापन भएको थियो ।

प्रभातफेरिमा विभिन्न सञ्चारसम्बद्ध संघ संगठनहरु तथा राजनीतिक दल निकट पत्रकार संस्थाहरुको सहभागीता रहेको थियो ।

प्रभातफेरिको आरम्भ गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पछिल्लो समय प्रेस विरोधी क्रियाकलाप कमी हुँदै गएपनि बेलाबखत प्रेस माथि आक्रमण हुने सृङ्खला नरोकिएको बताए । उनले अझै पनि पत्रकारहरु पेशागत र भौतिक सुरक्षाको जोखिममा रहेको उनले बताए ।

प्रभातफेरी शुभारम्भको अवसरमा पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले सहभागीलाई स्वागत गर्दै प्रभातफेरिमा सहभागिता जनाइदिने सबैलाई धन्यवाद दिएका थिए ।

 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ३ : ५६ बजे

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र