२१ बैशाख २०८३, सोमबार | May 4, 2026

टोपबहादुरप्रति एमाले पूर्वसांसद पाठकको टिप्पणी – फरारको अर्थ अपराध स्वीकार्नु हो



काठमाडौं । नेकपा एमालेका पूर्वसांसद सुर्य पाठकले पार्टी सचिव टोपबहादुर रायमाझी फरार भएको विषयमा टिप्पणी गरेका छन् ।

पाठकले एक दुई जना नेताले गरेको गलत कार्यको प्रश्न लाखौं कार्यकर्ताले बोक्न नसक्ने पनि जनाएका छन् ।

‘फरारको अर्थ अपराध स्विकार गरेको अर्थ हो, यो जसले पनि बुझ्ने कुरा हो, गल्ती नगरेको भए गिरफ्तारी दिएर अनुसन्धानलाई सघाउनु पर्थ्यो,’ पाठकले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘१,२ जना नेताले गरेको गलत कुराको प्रश्नको भारी लाखौं एमाले कार्यकर्ताले बोक्न सक्दैनन, सुशासको मामलामा कुनै इफ र बटले काम गर्दैन ।’

नक्कली भुटानी शरणार्थी मुद्दामा पक्राउ पूर्जी जारी गरिए पछि एमाले सचिव रायमाझी फरार भए पछि उनको यो टिप्पणी आएको हो ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  १० : ५१ बजे

खजुरा क्षेत्रको राजमार्ग फराकिलो बनाउन माग गर्दै स्थानीयबासीको ज्ञापनपत्र

खजुरा । बाँके खजुराका स्थानीयबासीले नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा

बुटवलमा दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल प्रतियोगिता बैशाख २६ गतेदेखी

बुटवल । बीस पचहत्तर युवा परिवार बुटवलको आयोजनामा दोस्रो संस्करणको

संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

दाङ । लुम्बिनी प्रदेश सरकारले नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा