७ आश्विन २०८३, बुधबार | September 23, 2026

फिनल्याण्डकी प्रधानमन्त्री मरिनले दिइन् सबन्धबिच्छेदका लागि निवेदन



काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले सबन्ध बिच्छेदका लागि निबेदन दिएकी छिन ।

श्रीमान् मार्कस राइकोनेनले १९ वर्षको सबन्धलाई तोडदै प्रधानमन्त्री मारिनले सबन्ध बिच्छेदका लागि निबेदन दिएको जनाएकी छिन । उनले सो जानकारी आफनो इन्स्टाग्रामवाट दिएकी हुन ।

‘हामीले सँगै सम्बन्धविच्छेदका लागि निवेदन दिएका छौं । हामी १९ वर्ष सँगै र हाम्रो प्यारी छोरीको लागि कृतज्ञ छौं,’ मारिनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘हामी अझै पनि मिल्ने साथी हौं, एकअर्कालाई माया गर्ने र माया गर्ने आमाबाबु पनि हौं । हामी परिवारको रूपमा र एकअर्कासँग अबको समय बिताउन चाहान्छौं ।’

उनीहरुका पाँच बर्षकी छोरी छिन । सिएनएनका अनुसार उनी संसारकै सबैभन्दा कान्छि प्रधानमन्त्रीको रुपमा गत २०१९ मा निर्वाचित भएकी थिइन । तर, यसपटक भएको आमनिर्वाचन परिणाम उनको पार्टीको पक्षमा नआए पछि उनी स्वतः सरकारबाट बाहिरिदैँ थिइन् ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ७ : ५० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई