४ पुस २०८२, शुक्रबार | December 20, 2025

फिनल्याण्डकी प्रधानमन्त्री मरिनले दिइन् सबन्धबिच्छेदका लागि निवेदन



काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले सबन्ध बिच्छेदका लागि निबेदन दिएकी छिन ।

श्रीमान् मार्कस राइकोनेनले १९ वर्षको सबन्धलाई तोडदै प्रधानमन्त्री मारिनले सबन्ध बिच्छेदका लागि निबेदन दिएको जनाएकी छिन । उनले सो जानकारी आफनो इन्स्टाग्रामवाट दिएकी हुन ।

‘हामीले सँगै सम्बन्धविच्छेदका लागि निवेदन दिएका छौं । हामी १९ वर्ष सँगै र हाम्रो प्यारी छोरीको लागि कृतज्ञ छौं,’ मारिनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘हामी अझै पनि मिल्ने साथी हौं, एकअर्कालाई माया गर्ने र माया गर्ने आमाबाबु पनि हौं । हामी परिवारको रूपमा र एकअर्कासँग अबको समय बिताउन चाहान्छौं ।’

उनीहरुका पाँच बर्षकी छोरी छिन । सिएनएनका अनुसार उनी संसारकै सबैभन्दा कान्छि प्रधानमन्त्रीको रुपमा गत २०१९ मा निर्वाचित भएकी थिइन । तर, यसपटक भएको आमनिर्वाचन परिणाम उनको पार्टीको पक्षमा नआए पछि उनी स्वतः सरकारबाट बाहिरिदैँ थिइन् ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ७ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको