२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

विश्वकप क्वालिफायरको समुह विभाजन, नेपाल समुह ए मा



काठमाडौं । आइसीसी विश्वकप क्वालिफायरको समुह विभाजन गरिएको छ ।

आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बाबेमा हुने विश्वकप क्वालिफायर खेल्ने १० देशलाई दुई समुहमा विभाजन गरिएको हो ।

नेपाल आयोजक जिम्बाबेसहितको समुह ए मा परेको छ । नेपालको समुहमा आयोजक जिम्बाबेसहित नेदरल्याण्डस, अमेरिका र वेस्टइण्डिज परेको छ ।

त्यसैगरी समुह बि मा आयरल्याण्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युएई परेका छन् ।

विश्वकप क्वालिफायरका समुह ए का खेलहरु हरारेमा हुने छन् भने समुह बि का खेलहरु बुलावायोमा हुने छन् ।

दुई समुहबाट शिर्ष ३-३ टिम सुपर सिक्सका लागि छनौट हुने छन् भने सुपर सिक्सबाट शिर्ष २ देश विश्वकपको अन्तिम चरणका लागि छनौट हुने छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ८ : १७ बजे

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पाँच

दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

म्याग्दी । वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा

आजको मौसम : पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,

कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

मोरङ । कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो