तस्बिर : सन्तोष गौतम/रासस म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ गुइठे भिरमा पहिरोले गाडी पुरिएको छ । पहिरोका कारण आइतबार बिहानदेखि बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार ९ : ४७ बजे
प्रतिक्रिया