२५ भदौ २०८३, बिहिबार | September 10, 2026

लागु औषध ब्राउनसुगर सहित बुटवल ज्योतीनगरबाट २ युवा पक्राउ



बुटवल । बुटवल प्रहरीले लागु औषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगर ३ ज्योतीनगरबाट ५ सय मिलिग्राम ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुल्मी रेसुङगा नगरपालिका वडा नं ५ बर्दबास घर भई हाल जिल्ला रुपन्देही बुटवल उपमहानगर पालिका वडा नं ३ स्थित कोठा भाडामा बस्ने बिष्णु कुवँर र स्थानीय तरुन राना रहेका छन् ।

ब्राउनसुगरको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बुधबार राती पुगेको इलाका प्रहरी कार्यालय बुटवलको टोलीले कुँवरको कोठा खानतलासी गर्दा सो परिमाणको ब्राउनसुगर र लागु औषध ओसारपसारमा प्रयोग भइरहेको लु ४६ प ४६६९ नम्बर प्लेट लेखिएको मोटरसाईकल बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरकिा अनुसार पक्राउ परेका दुबैजनालाई लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ६ : ५१ बजे

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा

भोटेकोशी बाढी : मालसामान बगायो, व्यवसायी समस्यामा

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् तथा महाविपद्का

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको

गृहमन्त्री गुरुङको पत्रकारलाई धम्कीप्रति अधिकारकर्मीको आपत्ति

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूप्रति दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति मानव