७ पुस २०८२, सोमबार | December 22, 2025

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमण सकेर स्वदेश फिर्ता



काठमाडौ । चार दिने भारत भ्रमण पुरा गरि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल फर्केका छन् । मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भएको चार दिवसीय मैत्रीपूर्ण भ्रमण सम्पन्न गर्दै प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्केका हुन् ।

उनी राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको विमानबाट त्रिभुवन विमानस्थल काठमाडौंमा अवतरण गरेका हुन् । । चार दिने भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले भारतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका विषयमा सम्झौता गरेका छन् ।

उनले भारतीय समकक्षी मोदीसहित राष्ट्रपति, उपराष्ट्रपति र अन्य उच्च अधिकारीहरूसँग भेट गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले भ्रमणको क्रममा शुक्रबार मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा १०८ किलो रुद्राक्ष चढाउँदै पूजा समेत गरेका थिए । भने आज सूचना प्रविधिको विकास र तथा फोहर व्यवस्थापनको उज्जैनको प्रगतिको अवलोकन गरेका थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ७ : ०२ बजे

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि