३ चैत्र २०८२, मंगलबार | March 18, 2026

नागरिकता विधेयकबारे प्रधानमन्त्री बोल्दाबोल्दै संसदमा एमालेको अवरोध



काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयकबारे उठेका प्रश्नको संसदमा जवाफ दिँदादिँदै संसदमा हंगामा सुरु भएको छ । सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले तत्कालिन राष्ट्रपति विद्यादेबी भण्डारीको दोष रहेको भने लगत्तै उमाले सांसदहरुले विरोध जनाएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा प्रचण्डले सांसदले उठाएको प्रश्नबारे जवाफ नसकिँदै एमाले सांसदले विरोध गरेका हुन् ।

प्रचण्डले तत्कालीन राष्ट्रपति भण्डारीले संसद्ले दुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगरी संविधानलाई नै क्राइसेसमा राख्ने काम भएको बताए लगत्तै एमालेका सांसद आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  २ : ५१ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड