१० आश्विन २०८०, बुधबार | September 27, 2023

न्यू होराइजन फेस्ट २०८० : एसईई टि-१० क्रिकेटको उपाधि लुम्बिनी च्यासललाई



बुटवल । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई रचनात्मक कार्यमा सरिक गराउने उद्देश्यले न्यू होराइजन इङलिस् बोर्डिङ सेकेन्डरी स्कूलद्धारा सञ्चालित न्यू होराइजन फेस्ट २०८० एसईई टि-१० क्रिकेट सम्पन्न भएको छ ।

२४ टिम सहभागी प्रतियोगितामा लुम्बिनी च्यालेन्जर्सले उपाधि चुमेको छ । त्यस्तै उपविजेता रेती इन्स्टिच्यूट भैरहवा भएको विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले जानकारी दिए ।

विजेताले २० हजार र उपविजेताले १० हजार नगद शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । असार १ गतेसम्म विभिन्न पाँच वटा ‘इभेन्ट’ विभिन्न कार्यक्रमहरु हुँदैछन ।

फुटसल, हाजिरीजवाफ, रोबटिक्स र म्यूजिकल टयालेन्ट हन्ट लगायतका कार्यक्रम हुँदैछन ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ५ : ५६ बजे

जसपाले दियो केन्द्रीय नेतालाई जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई

मंगोलिया विरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार

पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत

काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई

Namaste Academy Receives Inspection and Praise from Ofsted Education Inspector

Rupandehi, Nepal, September 27, 2023 – In a significant milestone

कुशल र दीपेन्द्रको कीर्तिमानी व्याटिङमा मंगोलिया विरुद्ध नेपालको कीर्तिमानी ३१४ रन

काठमाडौं । चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपाली