१७ श्रावण २०८३, आइतबार | August 3, 2026

न्यू होराइजन फेस्ट २०८० : एसईई टि-१० क्रिकेटको उपाधि लुम्बिनी च्यासललाई



बुटवल । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई रचनात्मक कार्यमा सरिक गराउने उद्देश्यले न्यू होराइजन इङलिस् बोर्डिङ सेकेन्डरी स्कूलद्धारा सञ्चालित न्यू होराइजन फेस्ट २०८० एसईई टि-१० क्रिकेट सम्पन्न भएको छ ।

२४ टिम सहभागी प्रतियोगितामा लुम्बिनी च्यालेन्जर्सले उपाधि चुमेको छ । त्यस्तै उपविजेता रेती इन्स्टिच्यूट भैरहवा भएको विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले जानकारी दिए ।

विजेताले २० हजार र उपविजेताले १० हजार नगद शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । असार १ गतेसम्म विभिन्न पाँच वटा ‘इभेन्ट’ विभिन्न कार्यक्रमहरु हुँदैछन ।

फुटसल, हाजिरीजवाफ, रोबटिक्स र म्यूजिकल टयालेन्ट हन्ट लगायतका कार्यक्रम हुँदैछन ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ५ : ५६ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले