९ श्रावण २०८३, शनिबार | July 25, 2026

कालिकोटमा जीप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु



काठमाडौं । कालिकोटको शुभकालीका गाउँपालिका-६, चिसापानीस्थित बेहुली पानतडी सडकखण्डमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

शनिबार राति साढे ११ बजेको समयमा चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप सडकदेखि १५० मिटर तल खसेको कालिकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) जयश्वर रिमालले जानकारी दिए ।

दुर्घटनामा जीप चालक शुभकालीका गाउँपालिका-२ बस्ने ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका गाउँपालिका-८ बस्ने ३१ वर्षीय रामबहादुर शाही र दैलेखको नौमुले घर भएका २५ वर्षीय सलामी मगरको मृत्यु भएको डीएसपी रिमालले जानकारी दिए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ७ : ३२ बजे

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन

नेपालगन्जका विभिन्न चोकमा एकैदिन ६ वटा सालिकको अनावरण

नेपालगन्ज । नेपालगन्जको नगर क्षेत्रहरुमा रहेका बिभिन्न चोकहरुमा एकैदिन ६

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख