४ चैत्र २०८२, बुधबार | March 18, 2026

गंगालाल अस्पतालमा राष्ट्रपति पौडेलको गरियो एन्जिओग्राम



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या भएपछि पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका हुन् ।

उनको आजै एन्जिओग्राम गरिएको छ । छाति दुख्ने समस्या देखिएपछि उपचारका लागि मंगलबार बिहान गंगलाल हृदय रोग केन्द्रमा पुगेका राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको हो । उनलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखिने भएको छ ।

राष्ट्रपति पौडेलको उपचारमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोली खटिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ३ : ५४ बजे

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन