२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

भारतसँग प्रतिस्पर्धा गर्दै नेपाली महिला क्रिकेट टोली



काठमाडौं । नेपाली महिला क्रिकेट टोली आज भारतसँग प्रतिस्पर्धामा उत्रदैछ । एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टि २० प्रतियोगिता अन्र्तगत नेपाल आज भारत ए सँग खेल्दैछ ।

आज हुने सो खेल नेपाली समय अनुसार बिहान ११ः १५ वाट सुरु हुनेछ । सो खेल हङकङको मोंग कोकमा हुनेछ ।

पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित नेपाली महिला क्रिकेट टोली आज हुने दोस्रो खेलमा भने जीतका लागि मैदानमा उत्रदैछ ।

उता भारत भने पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएर नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो  ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ८ : ०८ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका

बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौं । भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका

भरतपुरमा इभी गाडीमा आगलागी, चालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका-९ पूर्व-पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा

आज १६१ औँ मोती जयन्ती मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती

प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयकमा छलफल हुँदै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा