४ चैत्र २०८२, बुधबार | March 18, 2026

संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधानन्याधीस, सुनुवाई सुरु



काठमाडौं । आफुमाथि उजुरीकर्ताहरुले दिएको उजुरीको स्पष्टीकरण दिन कार्यबहाक प्रधानन्यायाधीस हरिकृष्ण कार्की संसदीय सुनवाई समितिमा पुगेका छन् ।

सर्वोच्च अदालतको प्रधानन्यायधिसमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाए पछि उनी सिंहदरबारमा पुगेका हुन ।

उनी पुगेलगत्तै सुनवाई सुरु भएको छ । लामो समय देखी कार्यबहाक प्रधानन्यायाधीसको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायधिसमा सिफारिस गरिएको थियो ।

संवैधानिक परिषदले भावी प्रधानन्यायाधीसमा सिफारिसमा परेका कार्कीलाई उनी बिरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ भने उनले प्रधानन्यायाधीस बनेपछि गर्ने कार्ययोजना संसदीय सुनुवाई समिति सामु प्रस्तुत गर्नेछन् ।

उनी बिरूद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ९ : २४ बजे

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका