७ आश्विन २०८३, बुधबार | September 23, 2026

पत्रकार महासंघ महोत्तरीको विवाद सुल्झाउन पत्रकार सम्बद्ध संगठनको माग



महाेतरी । नेपाल पत्रकार माहासंघ महोत्तरी शाखाको विवादको बिषयमा पत्रकार संम्वद संगठनहरुले ध्यानाकर्षण जनाएका छन ।

महासंघ केन्द्रले सार्वजनिक गरेको परिपत्र विपरित गुटगत बैठक बसी जिल्लामा भ्रम फैलाउने काम भएको भन्दै प्रेस सेन्टर, प्रेस चौतारी, समाजवादी प्रेस र प्रेस मंच नेपालले ध्यानाकर्षण जनाएका हुन ।

हिजाे पत्रकारहरुले उक्त ध्यानाकर्षण पत्र कार्यवाहक अध्यक्ष सुनिता बराललाइ हस्तान्तरण गर्दै माहासंघको विधि र विधान विपरित कार्यमा लाग्ने जोकोहीलाइ कारवाही गर्नुपर्ने माग गरेका छन । ध्यानाकर्षण पत्रमा केन्द्रले तोकेको कार्यावाहक अध्यक्ष हुदाहुदै बेला-बेलामा गुटगत बैठक बसी कार्यकारी बनाउने जस्तो गम्भीर त्रुटि भएको उल्लेख छ ।

स्थानिय तहको निर्वाचनमा कमलेश मण्डलले नगरप्रमुखमा प्रतिस्पर्धा गरेपछी महासंघको बिधानअनुसार उनी पदमुक्त भएका थिए । त्यसलगत्तै वरिष्ठ उपाध्यक्ष रहेकी बराललाइ केन्द्रले कार्यावाहकको पत्र थमाएपछी उनी अहिले कार्यवाहक अध्यक्ष छिन ।

 

 

 

 

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ६ : ५० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११