२० बैशाख २०८३, आइतबार | May 3, 2026

रास्वपामा प्रवेश गरे बैंकर अनिल केशरी शाह, पाए प्रशिक्षण विभाग प्रमुख



काठमाडौं, ७ असार । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा बैंकर अनिल केशरी शाह प्रवेश गरेका छन् ।

शाहलाई आजै पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ ।

यसअघि, रास्वपामा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीमा महामन्त्री मुकल ढकाल थिए ।

रास्वपाले बिहीबार आफ्नो पहिलो स्थापना दिवस मनाइरहेको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  १२ : ५४ बजे

सरकारले उद्योगी-व्यवसायीलाई दुःख दिँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको

स्थानीय तहमा रास्वपा उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह

सबै कम्युनिस्ट एकताबद्ध भएर क्रान्तिको सपना पूरा गर्छौ : प्रचण्ड

रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री