१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

विदेशी मुद्राको विनिमय दर : पाउन्ड स्टर्लिङको भाउ १६६ रूपैयाँ नाघ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.९६ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.५६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.६३ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.२८ रुपैयाँ रहेको छ ।

हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९६  पैसा र बिक्रीदर १३१ रूपैयाँ ६५ पैसा रहेको थियो भने युरो एकको खरिद दर १४२ रूपैयाँ २९ पैसा र बिक्री दर १४२ रूपैयाँ ९४ पैसामा काराेबार भएकाे थियाे ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.४८ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.२५ रुपैयाँ कायम गरेकाे राषट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८७ रुपैयाँ ४६ पैसा र बिक्रीमूल्य ८७  रुपैयाँ ८६ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७९ पैसामा काराेबार गर्ने अनुमति दिएकाे थियाे ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ११ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा, दक्षिण काेरिया १०० को खरिदमा १० रूपैयाँ  १ पैसा र बिक्रीदर  १० रूपैयाँ ५ पैसामा काराेबार हुनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको जनाएकाे राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.०० रुपैयाँ रहेको छ भने बिक्री दर २८.१३ रुपैयाँ  तथा साउदी रियाल एकको खरिद दर ३४.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०८ रुपैयाँमा काराेबार गर्न अनुमति दिएकाे छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ६ : ४९ बजे

पूर्वराजा काठमाडौं आउँदा गोल्डेनगेट क्षेत्रमा दुर्गाप्रसाईं नेतृत्वमा प्रदर्शन, हवाई यात्रुलाई सास्ती

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाबाट काठमाडौं आइपुगेका छन्।

आइतबारसम्म मतपत्र छपाइ सकिने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा सरकारको

देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको

लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगनकुमार थापा नेतृत्वमा पार्टीले सङ्गठन