९ बैशाख २०८३, बुधबार | April 23, 2026

भारतमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु



नयाँ दिल्ली। भारतको ओडिशास्थित गञ्जममा दुईवटा बस एकापसमा ठोक्किँदा १२ जनाको मृत्यु भएको छ । मृतकहरु एकै परिवारका सात सदस्य र उनीहरूका आफन्तहरू हुन् ।

घाइते भएका सातजनाको एमकेसीजी मेडिकल कलेज र कटक अस्पतालमा उपचार भइरहेको छ ।

बेरहामपुर–तप्तपानी सडकको दिगापाहाण्डी क्षेत्रमा विवाह भोजमा सहभागी भएर फर्किएका सवार बसले अर्को यात्रुबाहक बसलाई ठक्कर दिँदा दुर्घटना भएको बेरहामपुरका प्रहरी उपरीक्षक सर्वाना विवेक एमले जानकारी दिए ।

घाइतेहरुको एमकेसीजी मेडिकल कलेज तथा अस्पताल र दिगापहाण्डी अस्पतालमा उपचार भइरहेको उनले बताए । विशेष राहत आयोगले प्रत्येक घाइतेलाई उपचारका लागि ३० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ११ : ३२ बजे

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

साठी क्विन्टल मकैसहित चालक पक्राउ

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका