६ पुस २०८२, आइतबार | December 21, 2025

ललिता निवास प्रकरण : पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह पक्राउ

पक्राउ पर्नेको संख्या ७ पुग्यो



काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।

प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि पक्राउ गरेको छ । शाहसँगै पक्राउपर्नेको संख्या सात पुगेको हो ।

शाह आफ्नै निवास धुम्बाराहीबाट पक्रा परेका हुन् । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले सबैभन्दा पहिला भाटभटेनीका संचालक मिनबहादुर गुरुङलाई पक्रउ गरेको थियो ।

त्यसपछि, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, तत्कालीन खरदार गोपाल कार्क, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।

 

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ३ : ०७ बजे

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन