३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

बजेटकाे विपक्षमा मतदान गर्ने जनमत पार्टीको निर्णय



काठमाडौं । जनमत पार्टीले सरकारले संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको सो पार्टीको संसदीय दलको बैठकले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

सत्तारुढ गठबन्धनमा सामेल जनमतले बजेट मधेशविरोधी र गरिबमारा तथा असमान रहेकाले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १ : १० बजे

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण