२४ माघ २०८२, शनिबार | February 7, 2026

बम पड्काउँदै फिरौती माग्ने गिरोहका तीनजना पक्राउ



काठमाडौं । बम पड्काउँदै फिरौती रकम माग गर्ने गिरोहका तीन जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीको सियारी गाउँपालिका–४ का २७ वर्षीय अब्दुल हाकिम खान, कोहटीमाई– ३ पर्सियाका २२ वर्षका सुरज लोहार र कोहटीमाई– ४ का सुरज थारूलाई प्रहरीले मंगलबार पक्राउ गरि आज सार्वजनिक गरेको हो ।

उनीहरू तीनैजना रुपन्देहीका विभिन्न स्थानमा बम पड्काउने र फिरौती रकम माग गर्ने आपराधिक कार्यमा संलग्न भएको प्रहरीले जनाएको छ । को दाबी छ। गत मंगलबार पक्राउ परेका उनीहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । घटनामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको प्रहरीको आशंका छ ।

उनीहरूबाट दुई थान मोटरसाइकल र पाँच थान मोबाइल प्रहरीले बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ८ : ३६ बजे

साफ यु-१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

कास्की । पोखरामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप

काठमाडौंलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं । सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी

एमाले रुपन्देहीका उम्मेदवारहरु चुनावी अभियानलाई तीब्र बनाउँदै, सबै क्षेत्रमा जित निकाल्ने तयारी

बुटवल । नेकपा एमालेले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा चुनावी

रुपन्देही-२ मा नेकपाको तीन सय एक सदस्यीय युवा परिचालन समिति

बुटवल, २४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि

सप्तरीमा शंकास्पद वस्तु विस्फोट, चार बालक घाइते

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका-६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु