२८ भदौ २०८३, आइतबार | September 14, 2026

म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध



बेनी। कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध बनेको छ ।

निरन्तर परेको वर्षाका कारण बिहीबार रातिदेखि पर्वतको जलजला गाउँपालिका–७, धाइरिङको केराबारीमा खसेको पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।

पानी परिरहेकाले पहिरो पन्छाउने काम अझै सुरु गर्न नसकिएको सडक डिभिजन कार्यालयले जनाएको छ । सडक अवरुद्ध भएसँगै सवारीसाधन र यात्रु लस्ती खोलाको कनिारमा रोकिएका छन् । म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन मिलनचोकमा रोकिएका छन् ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ११ : ३५ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा