५ पुस २०८२, शनिबार | December 20, 2025

असार १५ तथा राष्ट्रिय धान दिवसको उपलक्ष्यमा रुपन्देही डेरी व्यवसायी समितिद्धारा शुभकामना आदान प्रदान



बुटवल । रुपन्देही डेरी व्यवसायी समितिको आयोजानामा असार १५ तथा राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाको प्रमुख खेलराज पाण्डेले डेरी व्यवसायीहरुको समस्या समाधानका लागि जहिले पनि सरकार तयार रहेको बताए ।

कार्यक्रममा डेरी व्यवसायी समितिका संस्थापक अध्यक्ष तथा सल्लाहकार भुवनेश्वर न्यौपानले सरकारले वर्षौ देखि डेरी व्यावसायीहरुको ससस्या समाधानका लागि कुनै पनि पहल नगरेको गुनासो गरे ।

उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले डेरी व्यवसायीहरले उपभोक्ताको स्वाथ्यमा खेलवाड गर्न नहुने बताए । उनले विभिन्न समयमा अनुगमन गर्दा विभिन्न कैफियत देखिएको भन्दै सुधार गर्नका लागि आग्रह गरे ।

कार्यक्रममा सल्लाहकार तथा पुर्व अध्यक्ष नेत्र पाठक, मानवअधिकार तथा शान्ती समाज रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद भट्टराई, सल्लाहकार देवीलाल भट्टराई, घरबाहल सरोकार समाज रुपन्देहीका अध्यक्ष राजु लिगल, पत्रकार शरण कर्माचार्य, उपाध्यक्ष विष्णु प्रसाद पाण्डे, अध्यक्ष राम कृष्ण शर्मा लगायतले बोल्दै डेरी व्यवसायीहरुको समस्या समाधानका लागि दीर्घकालिन योजना बनाएर अगाडी बढ्नु पर्ने बताएका थिए ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ५ : ०९ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य