११ श्रावण २०८३, सोमबार | July 27, 2026

झन्डै १८ घण्टापछि नारायणगढ-मुग्लिन सडक सञ्चालन (भिडियो सहित)



चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । गए रातिदेखि अवरुद्ध बनेको सडकखण्ड आइतबार बेलुका करिब ६ बजेदेखि दुवैतर्फ सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सडक गए राति करिब १२ बजेदेखि अवरुद्ध भएको थियो । पहिरो पन्छाउने काम सम्पन्न भएपछि झन्डै १८ घण्टापछि सञ्चालनमा आएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलनजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो ।

भिडियो सहित

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ७ : ०१ बजे

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको