१६ माघ २०८२, शुक्रबार | January 30, 2026

कोशी प्रदेशमा कांग्रेसका उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त



काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीका नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिएका छन् । थापाले भोलि बिहान ९ बजे मुख्यमन्त्रीको शपथ कार्यक्रम तय भएको छ ।

त्यसअघि, थापाले सभामुख बाबुराम गौतमसहित नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाको समर्थनमा प्रदेशप्रमुखसँग मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

थापाका लागि नेपाली कांग्रेसका २९, नेकपा ९माओवादी केन्द्र० का १२, नेकपा ९एकीकृत समाजवादी० का चार, जनता समाजवादी पार्टी ९जसपा० का एक तथा सभामुख बाबुराम गौतमको पनि समर्थन दिएका थिए ।

त्यसअघि तटस्थ भुमिकामा रहनुपर्ने सभामुखले समर्थन गर्न नपाउने भन्दै नेकपा एमाले र राप्रपाले भने प्रदेश प्रमुखलाई थापालाई मुख्यमन्त्रीमा नियुक्त नगर्न दबाब दिएका थिए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ५ : ५४ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र